भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

वर्षाको कारण ट्वेन्टी–ट्वेन्टी क्रिकेट रद्ध

वर्षाको कारण ट्वेन्टी–ट्वेन्टी क्रिकेट रद्ध

काठमाण्डौ । पानी परेपछि इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट रद्द भएको छ । इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेपछि १६ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाउँदा पानी परेपछि इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट रद्द भएको हो ।

पटक–पटकको प्रयासका बाबजुत पानी नरोकिदा अम्पायरले खेल सुरु गर्न नसकेपछि खेल रद्द भएको घोषणा गरेका थिए । तीन खेलको टेष्ट श्रृङ्खलामा भने इंग्ल्याण्ड १–० ले जितेको थियो । इङ्ल्याण्ड र पाकिस्तानबीच थप दुई वटा ट्वेन्टी–ट्वेन्टी खेल हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.