काठमाडौं । विप्लव नेकपाका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेको प्रहरीको भनाई छ ।
बाँस्तोलासँगै नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।