भर्खरै : Sorry, your browser does not support inline SVG.
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, छठअघि सञ्चालन गर्ने तयारी | स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित |

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । बाराका एकजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

जीतपुसिमरा उपमहानगरपालिका– ७ बस्ने ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै वीरगञ्जमा ९ जनाको मृत्यु भइसकेको छ ।

नारायणी अस्पतालस्थित आइसोलेसन वार्डमा उपचारको क्रममा शुक्रबार दिउँसो उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.