भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

श्रीविजय एयरकाे बोइङ विमान वेपत्ता

श्रीविजय एयरकाे बोइङ विमान वेपत्ता

एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्ताबाट पोन्टियानका लागि उडान भरेको बोइङ विमान वेपत्ता भएको छ। श्रीविजय एयरको उक्त विमान हराएको यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले बताएका छन्।

विमानमा ५६ यात्रु रहेको बताइएको छ। जसमा ७ बालबालिका र ६ जना क्य्रु मेम्बर रहेका छन्। २७ वर्ष पुरानो बोइङ ७३७-५०० नामको विमान करिब १० हजारमाथी उडेपछि बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.