भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सप्तरी दुर्घटनामा एक जनाको मृत्यु

सप्तरी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । सप्तरीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोक्किदा सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको विराटनगरका ५० वर्षीय युवराज खतिवडाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिनुका साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङकै विराटनगर उपमहानगरपालिका–१५ का ४७ वर्षीय गौतम महतोको उपचार भइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.