भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सार्वभाैमिक्ताकाे रक्षाका निम्ति संविधान संसाेधन विधेयकमा नेमकिपाकाे समर्थन : प्रेम सुवाल

सार्वभाैमिक्ताकाे रक्षाका निम्ति संविधान संसाेधन विधेयकमा नेमकिपाकाे समर्थन : प्रेम सुवाल

३१ जेठ २०७७ काठमाडौं । नेपाल मजदुर किसान पार्टीका साँसद प्रेम सुवालले संविधान निर्माणकै बेला नक्सा र निशान छाप राख्नु पर्छ भनेको आज बल्ल त्यो पुरा भएको बताए ।

विगतका सरकारले किन लिम्पियाधुरा, लिपुलेख र कालापानी बारे किन सार्वजनिक गरेन रु त्यसको समेत खोजिनीति हुन जरूरी रहेको बताए । भूमि फिर्ता लिने विषयमा पुर्खाको रगत छ ।

महाकाली संन्धि नेपालको हितमा छैन भनेर नेमकिपाले उति बेलै भनेको थियो भन्दै उनले यो संन्धि पनि खारेज गर्नु पर्ने बताए । उनले भैरहेका घटना मोदी बाट नभइ ट्रम्पबाट भएको जिकिर गरे ।

देशको सार्वभौमिक्ता रक्षाका निम्ति संविधान संसोधन विधेयकमा नेमकिपाको समर्थन रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.