भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दाेस्राे संविधान संसोधन विधेयक दुइतिहाइ बढी मतले पारित (हेर्नुहाेस भिडियाे)

दाेस्राे संविधान संसोधन विधेयक दुइतिहाइ बढी मतले पारित (हेर्नुहाेस भिडियाे)

३१ जेठ २०७७ शनिवार काठमाण्डौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदबाट दुइतिहाइ बहुमतले पारित भएको छ ।

व्यापक सैद्धान्तिक छलफल पछि यो विधेयक पारित भएको हो । बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराएका थिए । २५८ मत हुन्छ भन्ने पक्षमा र हुन्न भन्ने पक्षमा शुन्य मत खसेकाे थियाे ।

हेर्नुहाेस भिडियाे…

 


Thali Mobile Pvt.Ltd.