भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सिन्धुलीगढी सडक अवरुद्ध

सिन्धुलीगढी सडक अवरुद्ध

सिन्धुली । सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध भएको छ । सडक हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको हो ।

प्रादेशिक सडक डिभिजन कार्यालयले पहाडी क्षेत्रमा सडक विस्तार गर्ने क्रममा जथाभावी रुपमा भत्काउने र अनियन्त्रित दोहन गर्न थालेपछि वातावरणीय विनास र भुक्षयको समस्या बढेको गुनासो बढ्दै गएको छ । सुनकोशी गाउँपालिका धोद्रेमा ठुलो पहिरो गएका कारण उक्त सडकमा यातायातका साधनहरु संचालन हुन नसकेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.