भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सोमबार मुद्राको बिक्री विनिमयदर कति ?

सोमबार मुद्राको बिक्री विनिमयदर कति ?

काठमाडौँ । सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको छ । सोमबार अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३९ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ६७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ शून्य पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १७ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९३ रुपैयाँ ०८ पैसा र बिक्रीमूल्य ९३ रुपैयाँ ५६ पैसा तोकिएको छ भने सिङ्गापुरे डलर एकको खरिददर ८६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.