भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

१ लाख ८० हजार नगरमा ३६ क्वीन्टल सलह किन्यो नौबहिनी गाउँपालिकाले

१ लाख ८० हजार नगरमा ३६ क्वीन्टल सलह किन्यो नौबहिनी गाउँपालिकाले

९ साउन २०७७ प्युठान । नौबहिनी गाउँपालिकाले स्याउलीवाङका वासिन्दाबाट ३६ क्वीन्टल सलह किनेको छ । कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्ड संकलन गरेर गाउँलेले वडा कार्यालयमा बेचेका हुन् ।

प्रतिकिलो ५० रुपैयाँका दरले गाउँबाट सलह किनेको हो । गाउँलेबाट १ लाख ८० हजार रुपैयाँ मुल्य बराबरमा सलह किनेर नष्ट गरेको गाउँपालिका वडा नम्बर १ स्याउलीबाङका वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले बताए ।

 


Thali Mobile Pvt.Ltd.