भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

१११ जनाकाे मृत्यु, ३३ जना अझै बेपत्ता (सूचीसहित)

१११ जनाकाे मृत्यु, ३३ जना अझै बेपत्ता (सूचीसहित)

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ । बाढीर पहिरोमा परेर अझै ३३ जना बेपत्ता रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । एक तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रले शनिबार बिहानसम्म मुलुकका विभिन्न ठाउँमा गरी मृत्यु हुनेको संख्या १ सय ११ पुगेको पुष्टि गरेको हो ।

मृत्यु हुने
प्रदेश १ मा ६६ जना
सुदूरपश्चिम प्रदेशमा ३४ जना
कर्णाली प्रदेशमा ८ जना
लुम्बिनी प्रदेशमा २ जना
र बागमती प्रदेशमा १ जना गरी
जम्मा १११ जनाको मृत्यु भएको हो।

बेपत्ता
सुदूरपश्चिम प्रदेशमा २० जना
प्रदेश १ मा ९ जना
लुम्बिनी प्रदेशमा २ जना
प्रदेश २ मा १ जना
र कर्णालीमा १ जना बेपत्ता भएका छन् ।
घाइते
प्रदेश १ मा १८ जना
कर्णाली प्रदेशमा १ जना
र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी
जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.