भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

३३ जना यात्रु लिएर गुडिरहेको बसमा आगलागी, यात्रु सबै सुरक्षित

३३ जना यात्रु लिएर गुडिरहेको बसमा आगलागी, यात्रु सबै सुरक्षित

काठमाण्डौ । गुडिरहेको बसमा धादिङमा आगलागी भएको छ । ग १ ख ४८४६ नम्बरको बसमा शनिबार आगलागी भएको हो । बसको इञ्जिनबाट धुवाँ आउनेबित्तिकै यात्रुलाई बाहिर निकालिएको र मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् ।

दमकल र स्थानीयवासीले आगो निभाए पनि बस जलेर खरानी भएको छ । नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाण्डौ जाँदै गरेको बस धुनिबेसी–९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.