भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

५६ जिल्ला कमिटीमा एमाले नेतृत्व चयन (सूची सहित)

५६ जिल्ला कमिटीमा एमाले नेतृत्व चयन (सूची सहित)

काठमाडौं । गत शुक्रबारदेखि जारी नेकपा एमालेको अधिवेशनमार्फत हालसम्म ५४ जिल्लाको नेतृत्व चयन भएको छ । बुधबार बिहान ७ बजेसम्म ५४ जिल्ला र २ विशेष जिल्ला कमिटीमा नेतृत्व चयन भइसकेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताए । ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो ।

कुन जिल्लामा को चुनिए ?
१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बॉके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ- कृष्णप्रसाद अधिकारी
२५. पॉचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा- प्रेमबहादुर गुरुङ
२८. मकवानपुर- एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३३. काठमाडौं- दीपक निरौला
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५. सिन्धुली- कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३६. बाग्लुङ- हिरा केसी
३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला
३८. प्युठान- विजयविराज विष्ट
३९. पर्वत- राजुप्रसाद पौडेल
४०. डोटी- चक्र मल्ल
४१. रुकुम पश्चिम- नन्दराम देवकोटा
४२. उदयपुर- परमेश्वर घिमिरे
४३. दोलखा- नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे
४५. ओखलढुंगा- शंकर कटवाल
४६. सिराहा- चन्द्रेश्वर मण्डल
४७. कैलाली- रतन थापा
४८. ताप्लेजुङ- भुपेन्द्र थेबे
४९. बाजुरा- कालीबहादुर शाही
५०. स्याङ्जा- सूर्य गैरे
५१. दार्चुला- प्रेमसिंह धामी
५२. जाजरकोट- खिमबहादुर शाही
५३. सुर्खेत- अमृत बीसी
५४. कास्की- मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

 


Thali Mobile Pvt.Ltd.