भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा विष्ट

अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा विष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी वीरेन्द्रनगर सुर्खेतको अध्यक्षमा पद्मा विष्ट चयन भएकी छन् । शुक्रबार वीरेन्द्रनगरमा भएको तेस्रो सम्मेलनबाट विष्ट अध्यक्षमा चयन भएकी हुन् ।

संगठन नगर भेलाले विष्टको अध्यक्षतामा मन्जु धमला उपाध्यक्ष, सचिवमा गीता नेपाली चयन भएको सो संगठनले जनाएको छ । पार्टी र पार्टीका भातृ संगठनहरुको भेला, बैठकहरु धमाधम चलिरहेकाले अव संगठनको भावि योजना र पार्टीका गतिविधिमा सरिक भएर जाने अध्यक्ष विष्टले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.