भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अझै सचेत रहन आग्रह

अझै सचेत रहन आग्रह

काठमाण्डौ । मौसममा केही सुधार आएपनि अझै सचेत रहन मौसमविद्हरुले आग्रह गरेका छन् । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा शुक्रबार मौसममा केही सुधार देखिए पनि बाढी र पहिरोको जोखिम कायमै रहेपनि सचेत रहन मौसमविद्हरुले आग्रह गरेका हुन । देशभर मनसुनी वायुको प्रभाव रहेकोले बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

शुक्रबार वाग्मती र प्रदेश–१ का एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम वूर्वानुमान महाशाले जनाएको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी केही ठाउँमा सामान्य बादल लागेको र केही ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.