भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

अन्धाधुन्ध गोली प्रहार गर्दा बेल्जियममा दुई जनाको मृत्यु

अन्धाधुन्ध गोली प्रहार गर्दा बेल्जियममा दुई जनाको मृत्यु

एजेन्सी । अन्धाधुन्ध गोली प्रहार गर्दा बेल्जियममा दुई जनाको मृत्यु भएको छ । बन्दुक प्रहार लगत्तै फरार भएका ब्यक्तिको खोजी कार्य जारी छ । ब्रसेल्सको ब्यस्त शहरमा ती ब्यक्तिले भीडमाझ गोली प्रहार गरेको बुझिएको छ । राजधानी ब्रसेल्समा भएको घटनामा मारिएका दुबैजना स्वीडेनका नागरिक रहेका छन् ।

यो घटना लगत्तै बेल्जियममा सन् २०२४ मा युइएफए कप अन्तर्गत बेल्जियम र स्वीडेनबीचको क्यालिफायर फुटबल खेल रद्द गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.