भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

काठमाडौं । पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु पहिलो पटक प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड डेबिडबेनेटको मृत्यु भएको हो । बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा. बार्टली ग्रिफिथले बेनेट जीवनको अन्त्यसम्म पनि लडिरहने साहसी र भद्र बिरामी रहेको बताए ।

बेनेटमा गत जनवरी ७ मा सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएको थियो । मानव स्वास्थ्यमै ठूलो उपलब्धिका रुपमा यो प्रत्यारोपणलाई लिइएको छ । सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.