भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अल्जेरियामा २५ सैनिक र १७ नागिरकको मृत्यु

अल्जेरियामा २५ सैनिक र १७ नागिरकको मृत्यु

अल्जेरिया ।अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा भीषण आगलागी कारण २५ सैनिक र १७ नागरिको मृत्यु भएको छ ।
आगलागी नियन्त्रणमा खटिएका सैनिकहरु र नागरिकको मृत्यु भएको हो । केही खाली बस्ती समेत आगोले नष्ट गर्नुका साथै हजारौं हेक्टर जंगल नष्ट भएको जनाइएको छ ।

हेलिकप्टर समेत परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको जनाइएको छ । आगलागीका कारण जंगल वरिपरिका बस्तीहरु खाली गरिएका छन् । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.