भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

अवरोध गर्नेलाई नियन्त्रणमा लिन गृहको निर्देशन

अवरोध गर्नेलाई नियन्त्रणमा लिन गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सडक अवरुद्ध पार्ने, व्यापार, व्यवसाय र सवारी सञ्चालनमा अवरोध गर्नेलाई नियन्त्रणमा लिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई परिपत्र गरेको छ ।

गृहले आम नागरिक, यातायात, उद्योगीरव्यवसायीलाई पूर्ववत् रूपमा उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न पनि अपिल गरेको छ ।सर्वसाधारणको हक अधिकार हनन गरिए कानुन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन सुरक्षा निकायलाई स्पष्ट रूपमा निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

 


Thali Mobile Pvt.Ltd.