भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा एमालेको आपत्ति

आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा एमालेको आपत्ति

काठमाडौं । एमालेले आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा आपत्ति जनाएको छ । १. सामाजिक सञ्जाल र विद्युतीय माध्यममा निर्वाचनको प्रचारप्रसार गर्न र विचार राख्न रोक लगाइएको विषयमा असहमति जनाएको छ ।

२. निर्वाचित भएर पदमा पुगेकाहरुलाई प्रचारप्रसारमा संलग्न हुन निषेध गरेको व्यवस्थामा आपत्ति जनाएको छ ।

३. सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट हुने चुनाव प्रसारप्रसारमा गरिएको कसिलो व्यवहारमा चित्त दुखाएको छ ।
४. उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने विषय, मतदात अधिकृत लगायतले गर्ने कुनै निर्णयमा विवाद गर्ने छैन भन्ने प्रावधानमा असहमति छ ।

पालना हुन नसक्ने नियम जारी गरेर निर्वाचन गर्न खोजेकाले आफूहरुले असहमति जनाएको एमालेले बताएको छ । ‘फुटबल खेल्न गएको खेलाडीलाई भुईंमा नै नटेकी गोल हान्नुपर्छ भने जस्तै नियम किन भनेर आपत्ति जनाएको हो । सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट निर्वाचन प्रचारप्रसारमा रोक लगाउदा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संकुचन हने एमालेको ठहर छ ।

 


Thali Mobile Pvt.Ltd.