भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता |

जिप अनियन्त्रित भएर भेरी नदीमा खस्दा दुईजनाको मृत्यु

जिप अनियन्त्रित भएर भेरी नदीमा खस्दा दुईजनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राडिबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक बाफिकोट गाउँपालिका–८ दुलिका कविराम बिक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का रहेको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । जिप अनियन्त्रित भएर भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.