भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आफैँले आगो लगाएर चन्द्रागिरि नगरपालिका–९ मा एक महिलाले गरि आत्महत्या

आफैँले आगो लगाएर चन्द्रागिरि नगरपालिका–९ मा एक महिलाले गरि आत्महत्या

काठमाडौं । आफैँलाई आगो लगाएर काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा एक महिलाले आत्महत्या गरेकी छन् । चन्द्रागिरि नगरपालिका–९ मा डेरामा श्रीमानसँग बस्ने शान्तिले शुक्रबार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा शान्तिको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछाप घर भएकी ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.