भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेटोमा सामेल गराउन सबै खाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनको आश्वासन

नेटोमा सामेल गराउन सबै खाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनको आश्वासन

काठमाडौं । स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका लागि आवश्यक सबै खाले सहयोग गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले आश्वासन दिएका छन् । स्वीडेन र फिनल्याण्डको निर्णय युरोप र खासगरी उत्तर युरोपको सुरक्षाका लागि ऐतिहासिक हुनेपनि बाइडेनले विहिबार बताएका हुन ।

रुसले युक्रेनमा हमला गरेपछि रुसको छिमेकी फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यता लिने निर्णय गरेका हुन्। रुसले भने ती दुई देशलाई कडा चेतावनी दिंदै आएको छ । रुसको चेतावनीतर्फ संकेत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले नेटो कसैका विरुद्ध खडा नभएको दावी गरे ।

स्वीडिस प्रधानमन्त्री म्यागडालिना एन्डर्सन र फिनिस प्रधानमन्त्री साउली निनिस्तोसँग बिहीबार राती ह्वाइटहाउसमा राष्ट्रपति बाइडेनले वार्ता गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.