भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

उडानमा समेत मौसमी प्रभाव

उडानमा समेत मौसमी प्रभाव

काठमाण्डौ । लगातार तीन दिन पर्ने अनुमान गरिरहदा देशको आन्तरिक उडान प्रभावित भएको छ । खराव मौसमका कारण विराटनगर, सुर्खेत, पोखरा र लुक्लाको उडान प्रभावित भएको जनाइएको छ । मंगलबारदेखि विहिबारसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाइ रहदा हवाई उडानहरु पनि प्रभावित भएका छन् ।

विभागले देशका सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । मौसम केही खुलेसँगै भैरहवा, विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.