भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

चट्याङ लागेर ३ जनाले ज्यान गुमाए

चट्याङ लागेर ३ जनाले ज्यान गुमाए

कैलाली । चट्याङ लागेर कैलाली र कञ्चनपुरमा ३ जनाको मृत्यु भएको छ । चट्याङकै कारण एक जना घाइते भएको जनाइएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुनर्बास नगरपालिका ६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठ, पुनर्बास नगरपालिका ८ की शारदा थापाको र कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतीमा रहेको रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्दै गर्दा कञ्चनपुर कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ को पुनाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर बेलौरी नगरपालिका ९ की बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भैरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.