भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

उपमेयर सुनिता डंगोलले बजार अनुगमन गर्दै

उपमेयर सुनिता डंगोलले बजार अनुगमन गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल दशैं लक्षित बजार अनुगमनमा निस्कीएकी छन् ।

आज उपेमयर डंगोल सहितको टोली र महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीहरुले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसलहरुको अनुगमन गरेको हो ।

उममेयर डंगोलको टोली महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिष्टेसन गरे नगरेको सामानको उत्पादन मितिको जाँच गरेको छ ।

उममेयर सुनिता डंगोलले बजार अनुगमन दशैं लक्षित मात्र नभई अब नियमित हुने बताइन् ।

बजार अनुगमनमा अखाद्य बस्तु बिक्री गरेको पाइएमा हतकडी समेत लगाइने उनले बताइन् । चाहे त्यो सरकारी संस्था किन न होस् ।

 


Thali Mobile Pvt.Ltd.