भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

एकता भंग र एमाले ब्युँतिन्छ: ओली

एकता भंग र एमाले ब्युँतिन्छ: ओली

काठमाडौं । संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नफुटे पनि एकता भंग हुने बताएका छन् । एमाले र माओवादी आ–आफ्नो बाटो लाग्न सक्ने ओलीको जिकिर छ ।

बालुवाटारमा आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको राजनीतिक घटनाक्रमले नयाँ मोड लिएकोले अब यस्तो अवस्था आउन सक्ने भन्दै सचेत गराएको एक नेताले बताए ।

आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि नेकपा एमाले र सूर्यचिह्नलाई मान्यता दिने बताए । माओवादी र हँसिया हथौडा प्रचण्डले पाउने दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.