भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

एन्फाका अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव

एन्फाका अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । एन्फाको विशेष साधारणसभा हेटौँडामा हुँदै छ । बिहान ९ बजेदेखी हेटौँडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुने विशेष साधारणमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने बताइएको छ ।

एक मात्र एजेण्डा रहेको एन्फा सदस्य एव मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले बताए । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ति माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल २१० प्रतिनिधि रहेकोमा साधारणसभामा ८७ जनाले मताधिकार प्राप्त गरेका छ्न

 


Thali Mobile Pvt.Ltd.