भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

३ सय ६५ मत गन्दा सूर्यविनायकमा एमालेको अग्रता

३ सय ६५ मत गन्दा सूर्यविनायकमा एमालेको अग्रता

भक्तपुर । स्थानीय तह निर्वाचन २०७९ को सूर्यविनायक नगरपालिकाको मत गणनामा नेकपा एमालले अग्रता लिएको छ । शुक्रबार राती ११ः ३० बाट सुरु भएको मतगणनाको शनिबार विहिान ६ बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेको सूर्यले अग्रता लिएको हो । ३ सय ६५ मत गन्दा सूर्यले नगर प्रमुखमा १ सय ९७ मतले अग्रता लिएको छ ।

नेपाली काँग्रेसको रुखले ६३, नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हसिँया हथौडा ५, राप्रपाको हलो ७०, नेपाल मजदुर किसान पार्टीको मादलले १४ मत प्राप्त गरेको छ । सूर्यविनायक नगरपालिकाको उपप्रमखमा नेकपा एमालेको सूर्य १ सय ९७, नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हसिँया हथौडा ५, राप्रपाको हलो ७०, नेपाल मजदुर किसान पार्टीको मादलले १४ र नकेपा एसको कलमले १३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सूर्यविनायकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.