कमल गाउँलेको अच्चमको हास्य व्यङ्गेले बजारमा हलचल (हेर्नुहोस भिडियो)

कमल गाउँलेको अच्चमको हास्य व्यङ्गेले बजारमा हलचल (हेर्नुहोस भिडियो)

८ श्रावण २०७७ काठमाडौं । हास्य कलाकार कमल गाउँलेको २० औं गाइजात्रा बजारमा प्रवेश गरेको छ ।– के के हुने हो रु सार्वजनिक भएसंगै बजारमा हलचल पैदा गरेको छ ।

दाङमा सुटिङ र इडिटिङ गरिएको गाइजात्राको दाङमै बिमोचन गरिएको हो । बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले गाइजात्राको बिमोचन गरेका हुन । गाउँलेलाइ प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना दिए ।
हेर्नुहोस भिडियो…

 


Thali Mobile Pvt.Ltd.