भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

कामचलाउ ओली सरकार

कामचलाउ ओली सरकार

काठमाडौं । वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि ओली नेतृत्वको सरकार कामचलाउमा परिणत भएको संविधानविदहरुले बताएका छन् ।

अब ओली सरकारले दीर्घकालीन महत्वको कुनै पनि निर्णय लिन नपाउने ठोकुवा समेत उनीहरुले गरेका छन् । ५ पुसदेखि नै कामचलाउ भएको संविधानविद् डा. भीमार्जुन आचार्यले बताए ।

त्यस्तै ओली सरकारलाई संक्रमणकालीन सरकार भनेर नेपाल सरकारका पूर्वमुख्य सचिव विमल कोइरालाले बताए ।

 


Thali Mobile Pvt.Ltd.