भर्खरै : Sorry, your browser does not support inline SVG.

होला त विवाद समाधान ? कार्यदलले बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

होला त विवाद समाधान ? कार्यदलले बुझायो अध्यक्षद्वयलाई प्रतिवेदन

काठमाडौं । नेकपामा देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले पार्टी अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार लगातार सात घन्टा बैठक बसेर कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो ।

विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न बालुवाटारमा प्रतिवेदन बुझेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.