भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चिसोको कहर शुरु, काठमाडौमा जाडो सुरू भएयताको कै कम तापक्रम मापन

चिसोको कहर शुरु, काठमाडौमा जाडो सुरू भएयताको कै कम तापक्रम मापन

काठमाडौं । काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार विहान मापन गरिएको तापक्रम जाडो सुरू भएयताको कै कम तापक्रम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका पहाडी भू–भागमा दिउँसो आंशिक बदली हुन सक्ने महाशाखाले जनाएको छ । पहाडी भू–भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने जनाइएको छ ।

मंगलबार भने कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली हुने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  जुुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको छ । मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.