भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

जसपा नेपालको महाधिवेशनका लागि निमार्णाधीन मञ्च हावाहुरीले भत्कायो

जसपा नेपालको महाधिवेशनका लागि निमार्णाधीन मञ्च हावाहुरीले भत्कायो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च हावाहुरीले भत्काइदिएको छ । जसपा नेपालले प्रथम राष्ट्रिय महाधिवेशनका लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा मञ्च बनाइरहको थियो ।

एक महिनादेखि बनाइरहेको उक्त मञ्च निर्माण पूरा हुन केहीमात्र बाँकी हुँदा सोमबार राति आएको हावाहुरीले क्षति पुर्‍याएको हो । जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवका अनुसार २० हजार नेता कार्यकर्ता आट्ने क्षमताको सो पण्डाल निर्माणको अन्तिम चरणमा थियो ।

 

 


Thali Mobile Pvt.Ltd.