देवराज पाध्याय / बाजुरा । बडिमालिका नगरपालिका ९ मार्तडीमा ६० बर्ष भन्दा माथीका बृद्धबृद्धा तथा एकल महिलाहरुलाइ न्यानो कपडा बितरण गरिएको छ ।
क्रिसमस डेको अवसरमा बाजुराका पादरी प्रमोद नेपाल र वडाअध्यक्ष बिनोद कुमार बिकले न्यानो कपडा बितरण गरेका हुन । बडिमालिका नगरपालिका वडा न ९ का बृद्ध बृद्धा तथा एकल महिलाहरुलाई जाडोबाट बच्नका लागि कपडा बितरण गरिएको वडाध्यक्ष विकले बताए ।
वडा न ९ का ६७ जनाले कम्मल बितरण गरिएको पादरी प्रमोद नेपालले बताए ।
