भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

थप १४७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १८,२४१ पुग्यो (भिडियो)

थप १४७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १८,२४१ पुग्यो (भिडियो)

८ श्रावण २०७७ काठमाडौं । थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/383302109311256/

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ८ सय ४० जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भएको छ।

 


Thali Mobile Pvt.Ltd.