२१ असार २०७७ काठमाडौं । गायक खगेन्द्र विश्वकर्मा र गायिका टीका पुनको आवाजमा सजिएको देउडा गीत बजारमा आएको छ । नेपालका दुरदराजका बस्ती डुलेर जनजीवनका भोगाईहरु समेटेर संगीतमा उनेका छन् ।
यो गीतमा शव्द टिकाराम चपाईको रहेको छ भने लय नरेन्द्र राज रेग्मीको रहेको छ । भूवन वडुले ऐरेन्ज गरेको यस गीतमा मनोज डंगोलले मिक्सिङ्ग गरेका छन् ।
हेर्नुहाेस् भिडियाे…
