भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखमा शिक्षक हत्याको आरोपमा दुई पक्राउ

दैलेखमा शिक्षक हत्याको आरोपमा दुई पक्राउ

काठमाडौं । दैलेख प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

मंगलबार विहान विद्यालय प्रांगणमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा शिक्षक नगेन्द्र बिसीको शव फेला परेको थियो । शिक्षक २०५६ सालदेखि विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । उनीहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरीकार्यालय दैलेखले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.