काठमाडाैं । धुलो नै त हो हाम्रो जीवन निकै मार्मिक फिल्म धुलो रिलिज भएको छ ।
अर्जुन जिसिको सम्पादन रहेको फिल्म धुलोमा अग्रज केसी, बुद्दि तामाङ, सृजना सुव्वा, अमृता पाण्डे, प्रधुम्न मिश्र सुदिप कार्की, शान्त गजुरेल, सुमन घिमिरेको विशेष भूमिका रहेको छ ।
फिल्म हेर्न तल क्लिक गर्नुहोस्…
आर आर फिल्म वितरक रहेको सो फिल्म बुढा सुव्वा डिजिटलको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । नेपाली सस्कृतिलाई समेटेर बनाईको फिल्म धुलो सबैले हेर्नै पर्ने चलचित्र बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । गायिका सपना शाहीको लोक–आधुनिक कोसेली सार्वजनिक भएको छ । उनको “यो माया भन्ने चिज” बोलको लोक–आधुनिक गीत आफ्नै सिंगर सपना शाही युट्यूब च्यानबाट सार्वजनिक भएको हो ।...
काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् । तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन् । ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी मेलिनाको विवाह शुक्रबार...
मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको...
कविता: कयौं बर्षहरू भयो म हार्न थालेको म मेरो संर्घषमा हारे जिवनको परिक्षामा हारे सफलता पाउन पाउन लागेको थिए त्यहाँ झन नमज्जाले पर्छारिए सबै तर्फबाट गालि, घृणा पाए तर,...