भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

नेकपा आधिकारिकतामा निर्वाचन आयोग अझै अनिर्णयको बन्दी

नेकपा आधिकारिकतामा निर्वाचन आयोग अझै अनिर्णयको बन्दी

काठमाडौं । नेकपा विवाद सल्ट्याउन नसकेको भन्दै निर्वाचन आयोगसमक्ष आलोचनाको ओइरो लागेको छ ।

संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि आयोगलाई निर्णय लिन केही सहज हुने भएपनि उ अनिर्णयको बन्दी बनेको जानकारहरु बताउछन् ।

अदालतको फैसला र आयोगको काममा कुनै साइनो नभए पनि सर्वोच्चको फैसलापछि काम गर्न आयोगलाई मनोबल बढ्न सक्ने केहिको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.