भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

‘बिहे पास’ चैत्र पहिलो साता

‘बिहे पास’ चैत्र पहिलो साता

काठमाडौं । चैत्रको पहिलो साताबाट फिल्म ‘बिहे पास’को छायाँकन सुरु हुने भएको छ ।

प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा देखिने बताइएको छ । फिल्मको अझै केही कलाकार छनौट हुन बाँकी रहेको र जसको छनौट निर्माण युनिटले अडिसनमार्फत गर्न लागेको छ ।

आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ जना पुरुष र ५ नारी कलाकारको आवश्यकता रहेकोले अडिसन मार्फत कलाकार छनौट गर्न लागिएको प्रस्तुतकर्ता रोहित कट्टेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.