भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतका न्यायाधीश तथा सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतका न्यायाधीश तथा सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतका न्यायाधीश तथा सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गदै आएका तर पछिल्लो समय उनको पक्षमा रहेका ५ न्यायाधीशहरु छलफलमा सहभागि नरहेको बताइएको छ । उनीहरुले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागि नहुने बताएका छन् ।

सोमबार प्रधानन्यायाधीश राणाले विज्ञप्ति जारी गदै वार्ताको आह्वान गरे लगतै नेपाल बार एशोसिएसनको बैठकबसी तत्काल वार्ता नगर्ने निर्णय गरेको थियो । आजको छलफलमा न्यायालयको गतिरोध अत्यका लागि कसरी अघि बढ्ने भन्नेबारे न्यायाधीशहरुले आफ्नो धारणा राख्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.