भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल र आयरल्यान्ड भिड्दै

नेपाल र आयरल्यान्ड भिड्दै

काठमाण्डौं । ओमानमा भइरहेको चार देशीय टी–२० श्रृङ्खलाको अन्तिम खेलमा नेपाल आज आयरल्यान्डसँग भिड्दै छ ।

खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे हुनेछ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।

आजको खेलसँगै नेपालको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ए का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.