भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

नौगाड गाउँपालिका अध्यक्षमा धामी विजयी

नौगाड गाउँपालिका अध्यक्षमा धामी विजयी

दार्चुला । नौगाड गाउँपालिका अध्यक्षमा दलजीत सिंह धामी विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट उमेदवार बनेका धामी भारी मतले विजयी भएका हुन् ।

यस्तै अपि हिमाल गाउँपालिका अध्यक्ष  उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे विजय भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.