भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नौ दिनसम्म फोहर उठ्न नसक्दा काठमाडौं महानगरका सबै चोक दुर्गन्धित

नौ दिनसम्म फोहर उठ्न नसक्दा काठमाडौं महानगरका सबै चोक दुर्गन्धित

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर नौ दिनसम्म उठ्न नसक्दा सहरका सबै चोकहरु दुर्गन्धित भएकाका छन् । फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहोर स्थानीयवासीको अवरोधका कारण उठाउन नसकेपछि काठमाडौंका सबै चोहरु दर्गन्धित भएका हुन । महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको पनि कुनै सुनुवाईनै भएको छैन् ।

हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको जनाइएको छ । काठमाडौ महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेपछि अहिले उपत्यकाका जनताले सास्ती भोगिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.