भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँले बढ्यो

एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँले बढ्यो

काठमाडौं । पछिल्लो समय बजारमा सबै किसिमका सामानको मूल्य अकाशियको छ । मानिसका दैनिक उपभोग्य वस्तु देखि सबै किसिमका सामानको मूल्यु आकाशियको हो । नेपालमा पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य मात्रै प्रतिलिटर ३१ रुपैयाँले बढेको देखिन्छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाउदै आइरहेको छ ।

यसरी बढेको मूल्यको असर आम उपभोक्तामा परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा समेत मूल्य बढेको निगमले बताउँदै आएपनि मूल्य बृद्धि अस्वभाविक रुपमा रहेको देखिन्छ । पछिल्लो समय निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेको थियो भेन अहिले यो मूल्य बढेर १४५ पुगेकोछ । डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेको तथ्यांक रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.