काठमाडाैं
भोजमा नायिका खड्का र उनका श्रीमान् विजयेन्द्रले केक काटेसंगै पारिवारीक मायामा समय विताउने बताए । निकै नै खुशी देखिएकी स्वेताले परिवारले निकै माया दिएको बताइन् ।
स्वेता भनेर चिनाउने चलचित्र क्षेत्रका लागिको पार्टी भएको भन्दै उनले त्यसैको उपलक्ष्यमा पार्टी आयोजना गरेको बताइन् ।