भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँचथरमा पहिरोको वितण्डा : तीन जनाको मृत्यु

पाँचथरमा पहिरोको वितण्डा : तीन जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछिको पाँचथर पहिरोमा पुरिएका ३ जनामध्ये एक जनाको शव फेला परेको छ । सिदिन बजार नजिकै रहेको रुपलाल मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए । रुपालालको शव फेला परेको र अरू दुई जना अझै बेपत्ता रहेको पाँचथर प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा फालेलुङ गाउँपाकिा–७ मा २ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.