भर्खरै : Sorry, your browser does not support inline SVG.
आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो | अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो |

पाटन अस्पतालमा एक संक्रमितको मृत्यु

पाटन अस्पतालमा एक संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो ।
संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  मृतक पुरुष भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

 


Thali Mobile Pvt.Ltd.