भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

प्रचण्ड–माधव–झलनाथ कुर्सी र सत्तालोभका कारण सडकमा गए: पद्मा अर्याल

प्रचण्ड–माधव–झलनाथ कुर्सी र सत्तालोभका कारण सडकमा गए: पद्मा अर्याल

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरेर कुर्सीमा पुग्ने अनि सत्ता हडप्ने लोभमा लागेको बताएकी छन् ।

अखिल नेपाल महिला सङ्घको केन्द्रीय कमिटी बैठकमा उनले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाएर सत्ता हडप्न खोजेका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको दावी गरिन।

कसरी पार्टी एकता बचाउने भन्दा पनि कसरी कुर्सीमा पुग्न सकिन्छ भनेर जहिले पनि लड्ने गरेको भन्दै भागवण्डामा मात्रै उनीहरु लागेकाले केपीले चालेको कदम सही भएको दावी गरिन् ।

 


Thali Mobile Pvt.Ltd.